बुटवल २७ साउन । पाल्पाको तिनाउमा एक युवा मृत अवस्थामा फेला परेका छन् । तिनाउ–३ स्थानीय २४ वर्षिय इन्द्रबहादुर लम्तरी मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय दोभानले जनाएको छ । घर नजिकैको पाटीपौवामा भेटिएका उनको घाँटीमा निल डाम तथा खुट्टामा रगतका छिटाहरु देखिएकाले हत्याको आशंका गरिएको छ ।घटना संकास्पद देखिएकोले जिल्ला प्रहरी कार्यालय पाल्पाको…