काठमाडौं, २३ साउन । छिमेकी देश भारतमा कोरोना भाइरसले ‘भयावह’ रुप लिंदै गएको छ ।पछिल्लो २४ घण्टामा विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमण भारतमा देखिएको छ । संक्रमणदर उच्च रहेका अमेरिका र ब्राजिललाई पनि भारतले उछिनेको हो ।वर्ल्डओमिटरका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर गरेर दुई लाख ७१ हजार नौ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ…