कपिलवस्तु २१ साउन । कपिलवस्तुमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुको जानकारी अनुसार जिल्लामा थप सात जनामा संक्रमण पुष्टि भएको हो । उनिहरु सबै समुदायका संक्रमित रहेका छन् ।संक्रमित सबैको नमुना समुदायबाट लिएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौमा गरिएको परिक्षणमा थप सात जनामा संक्रमण पुष्टि भएको हो…