साउन २० कपिलवस्तु ।कपिलवस्तुको बाणगंगा ८ का अति बिपन्न १ सय ६० घर परिवारले निशुल्क मिटर बक्स पाएका छन । नेपाल विद्युत प्राधिकरण तौलिवहवा वितरण केन्द्र र बाणगंगा ८ को सयुक्त आयोजनामा वडाभित्र रहेका अतिविपन्न घर परिवारलाई मंगलबार एक कार्यक्रमका बिच निशुल्क मिटर वितरण गरिएको हो । हुकिङबाट हुने विद्युत चुहावट नियन्त्रण गर्न गरिब परिवारलाई…