कपिलवस्तु असोज ३ दाङको घोराही उपमहानगरपालिका १२ रतनपुरकी चित्रकला पुन मगरलाई भदौ ३० गते दिउसो १ बजे सर्पले डसेको थियो । लकडाउनका कारण उहाँ कपिलवस्तुको शिवराज ९ बिजगौरी माइती घरमा बस्दै आउनु भएको थियो । बिजगौरीबाट ४५ मिनेटको दुरीमा गोरुसिङ्गेमा सर्प दंश उपचार केन्द्र थियो । तर उपचारको साटो झारफुक गराउन तर्फ लागे । गाउँ कै…