देउखुरी १५ साउन । दाङको मुसीनाकामा पहिलो पटक बिद्युत् पुगेसंगै टुकी बाल्नुपर्ने बाध्यता हटेको छ । दाङको गढवा गाउँपालिका वडा नम्बर ८ को मुसीनाकामा बिद्युत पुगेसंगै मुसीनाकाका ५८ घरपरिवार लाभावन्तित भएका छन् । नाकामा विजुली बत्ती बलेपछि नाकामा खुसियाली छाएको छ । नेपाल भारत सिमा क्षेत्रमा रहेको मुसिनाका गाउँमा विद्युत् नहुँदा पुरै गाउँ अन्धकार थियो । गढवा…