कपिलवस्तु १४ साउन ।मायादेवि गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनकराज पन्थीले आव २०७७/०७८का लागि बजेट पारित भएको स्पष्ट पार्नु भएको छ । प्रेसपाटी अनलाइनले प्रदेश ५का ९ पालिकामा बजेट पारित हुन नसकेको समाचार प्रकासित गरेको प्रति ध्यानाकर्षण भएको वताउदै असार २९मा वजेट पारित भएको प्रष्टयाउनु भयो । तर हामीले निर्धारीत समयमै अनलाइन इन्ट्री गर्न सकेनौं त्यहि भएर…