धादिङधादिङको त्रिपुरासुन्दरी ६ काफलगैरीमा पहिरोमा पुरिएर तीनजनाको मृत्यु भएको छ। मृत्यु हुने एकै घरका रहेका छन । पहिरोको कारण घर पुरीएको छ । वर्ष २२ मिलन खाँड, उनकी श्रीमती सम्झना खाँड र उनीहरुको डेढ वर्षीय छोराको पनि मृत्यु भएको छ। बिहानको ४ बजे समयमा पहिरो गएको थियो। पहिरोमा परेर थप पाँच घर संकटमा परेको जिल्ला…