मकवानपुर ४ साउन । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ आफ्नै घरमा हत्या भएकी कपिलबस्तुकी २२ बर्षिया सुष्मिता थापाको सम्झनामा सुष्मिता चोक नामाकरण गरिएको छ । कपिलवस्तुबाट गत बैशाखमा विवाह गरि गएकी थापाका श्रीमानको निधन भएको ८ महिना नबित्दै परिवारकै सदस्यहरु सासू ससूरा नन्दहरु मिलरे हत्या गरेका कारण अब यस्ता अपराधिक घटना नघटोस भन्दै सुष्मिता चोक…