बुटवल १५ असार। कारले ठकक्र दिदा रुपन्देहीको सैनामैनामा बाबुछोराको मृत्यू भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत सैनामैना नगरपालिका वडा न। ६ कलौनि शान्तिटोलमा भएको सवारी दुर्घटनामा मृत्यु भएको हो ।कपिलबस्तुबाट बुटवल तर्फ आउंदै गरेको लु २ च ८५२९ नम्बरको कार र विपरित दिशातर्फ गईरहेको लु ५२ प ६२२९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएका थिए…