कपिलवस्तु ८ असार ।कपिलवस्तुमा आईतवार थप २५ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । यो संगै जिल्लामा संक्रमितको संख्या ७ सय ३ पुगेको छ । आईतवार वाणगंगा नगरपालिका र कपिलवस्तु नगरपालिकाकामा संक्रमण देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार वाणगंगा नगरपालिकामा ११ जना र कपिलवस्तु नगरपालिकामा १४ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालयले जनाएको…