काठमाडौँ २ असार । चीन र भारतबीच सीमामा भिडन्त भएको छ । भिडन्तमा तीन भारतीय सैनिकको मृत्यु भएको हो ।भारतीय सञ्चार माध्यमहरुको अनुसार पूर्वी लद्दाखको गलवान क्षेत्रमा गए राति दुवै पक्षका सैनिकबीच झडप भएको थियो। सो क्रममा भारतको एक सैनिक अधिकारी र दुई जवानको मृत्यु भएको हो । सन् १९७५ पछि दुई देशको सीमा क्षेत्रमा…