बाँके १ असार । बाँकेको नरैनापुर गाउँपालिकामा वन क्षेत्र अतिक्रमण गरी बनाइएका घर, टहरा भत्काइएको छ । डिभिजन वन कार्यालय बाँकेका प्रमुख मोहन श्रेष्ठले वन अतिक्रमण गरी नरैनापुर गाउँपालिका वडा नं। १ मा बनाइएका १३ वटा घर, टहरा भत्काइएको जानकारी दिएका छन् ।‘लकडाउनको मौका छोपी वन अतिक्रमण भएको सूचना पाएपछि कारवाही गरेका हौं’, डिभिजन वन…