बैङ्कका कर्मचारीमा सङ्क्रमण देखिदा कनट्याक्ट ट्रेसिंग गर्न गारो । कपिलवस्तु २२ साउन २०७७कोरोना जित्ने दाउमा रहेको कपिलवस्तुका समुदायमा कोरोना सङ्क्रमण बढ्न सुरु भएको छ । साउन १३ गते शिवराज नगरपालिकाका समुदायका १३ जनामा कोरोना देखिएको थियो । बिहीबार सम्म जिल्लाका ६ स्थानीय तहका समुदायमा ५४ जना कोरोना सङ्क्रमित रहेको पुष्टि भएको छ । समुदायमा कोरोना जाँच्ने…