रुपन्देही २० साउन । रुपन्देहीको क्वरेण्टीनमा खटिएका एक सुरक्षा गार्डले आत्महत्या गरेका छन् । देवदह नगरपालिका ५ मितेरी टोलका २४ वर्षीय विपिन बस्यालयले आफ्नै शरीरमा आगो लगाउँदा उनको जलेर ज्यान गएको हो ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्कबहादुर खत्रीका अनुसार वडा नम्बर ७ शीतल नगरको क्वरेण्टीनमा खटिएका सुरक्षा गार्ड बस्यालले बिहान ४ बजेतिर आफ्नो शरीरमा…