काठमाडौं, १५ बौशाख । प्रदेश नं. ५ का मुख्यमन्त्री तथा नेकपाका नेता शंकर पोखरेलले पार्टी एकता जोगाउन विश्वास र सहकार्यको वातावरण सिर्जना गर्न अपिल गर्नुभएको छ । प्रधानमन्त्री ओलीका निकट मानिने मुख्यमन्त्री पोखरेल यतिबेला काठमाडौंमा सक्रिय रहनु भएको छ । सत्तारुढ दल नेकपाभित्र पछिल्ला केही दिन यता देखिएको संकट समाधानका लागि पोखरेल प्रधानमन्त्री केपी ओलीसँग छलफलमा…