बुटवल १३ असार। प्रदेश ५ सरकारले नयाँ जुक्ति निकालेर सलह किरावाट असिमित रोजगारी दिने कार्यक्रम लागु गरेको छ । प्रदेश ५ सरकारले सलह किरा समातेर ल्याउनेलाई नगद दिने निर्णय गरेको हो । प्रदेश ५ मा शनिबार सलह किरा देखिएपछि प्रदेश सरकारले एक किलो सलह किरा ल्याए २० रुपैयाँ दिने निर्णय गरेको हो ।‘सलह किराले पुर्याउन सक्ने…