डेक्स, भाद्र १५ बाणगंगा नगरपालिकाका उपप्रमुख रिता कुमारी चौधरीले रोजगारी श्रृजना र उत्पादन वृद्धिमा सहकारीको भूमिका उपलब्धीमूलक रहेको बताउनु भयो । उपप्रमुख चौधरीले ग्रामिण क्षेत्रमा सहकारीका कारण थुप्रै अवसरहरु श्रृजना भएको चर्चा गर्दै सहकारीलाई जनमुखी काममा थप योगदान गर्नुपर्नेमा जोड दिनु भयो । उपप्रमुख चौधरीले माउण्ट एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लि. को वार्षिक…