कपिलवस्तु नगरपालिका वार्ड नं १० तौलिहवा जितपुर सडक खण्ड पचेहरा हाटबजार नजिकै विस्फोट हुँदा बाटो ध्वस्त भएको छ। विस्फोटले १० फिट गहिरो खाल्टो परेको र ४ फिट चौडा सडकमा क्षति पुगेको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिनुभयो । प्रहरीले सडकभित्र दबेर रहेको विस्फोटजन्य पदार्थ विस्फोट हुँदा सडकमा क्षति पुगेको दाबी गरेको छ ।…