भाद्र ३, मायादेवी, कपिलवस्तु कपिलवस्तुको मायादेवी गाउँपालिकाले सीप विकासमा अग्रसरता देखाएको छ । मायादेवी गाउँपालिकाले गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्र्तगत २५ दिने झोला डिजाइन सम्बन्धी सीप विकास तालिमको एक कार्यक्रमका बीच सम्पन्न गरेको छ । कार्यक्रमको समापन समारोहमा पालिका प्रमुख वलिउद्दीन मुसलमानले सहभागिलाई प्रमाण पत्र तथा मेसिन प्रदान गर्नु भएको थियो…