पार्वती पाण्डेकपिलवस्तु १३ बैशाख । भूमी ब्यवस्थापन र सहकारी नियमनका क्षेत्रमा ऐतिहासिक काम भएपनि प्रचार प्रसारमा कमी रहेको नेपाल सरकारका मन्त्री बलराम अधिकारीले वताउनु भएको हो । नेकपा एमाले कपिलवस्तु काठमाडा मञ्चले आयोजना गरेको भित्तेपात्रो विमोचन ,उत्कृष्टता हासिल गर्ने विभिन्न विधाका महानुभावलाई सम्मान तथा नया वर्ष ०८२को शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उहाले यस्तो वताउनु…