काठमाडौं ३ पुस । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंकबाट लिएको ऋण तिर्न अब कानुनी बाध्यता आएको छ ।उच्च अदालत विराटनगरको इलाम इजलासले प्रसाईंको रिट खारेज गर्दै बैंकलाई ऋण असुलीको बाटो खुला गरिदिएको छ ।कुमारी बैंकको बिर्तामोड शाखासहितबाट लिएको ऋण तिर्न ताकेता भएपछि प्रसाईंका तर्फबाट टीकाराम अधिकारीले निषेधाज्ञाको रिट दायर गरेका थिए । तर, न्यायाधीशद्वय विपुल…