रुपन्देही २३ मंसिर । बुद्धजन्मस्थल लुम्बिनीमा आइतबारदेखि ३३ औं शाक्यमोन्लम पूजा सुरु भएको छ । लुम्बिनी विकास कोषको पहलमा ८ वर्षपछि मानव कल्याण र विश्व शान्तिको कामनासहित लुम्बिनीमा शाक्यमोन्लम पूजा शुरु गरिएको हो । २५ वर्षसम्म निरन्तर लुम्बिनीमा गरिएको यो पूजा ८ वर्षसम्म रोकिएको थियो ।४१ औं शाक्या गोङ्मा ठ्रिछेन रिन्पोछेको उपस्थितीमा लुम्बिनी विकास कोषका…