कपिलवस्तु १७ मंसिर ।मंसिर १६ मा सम्पन्न स्थानीय तह उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले २७ ठाउँमा उम्मेदवारी दिएको थियो । तर, ४४ पदका लागि भएको उपनिर्वाचनमा रास्वपाले जम्माजम्मी एउटा वडा, काठमाडौं महानगरपालिका १६ जित्यो । त्यसो त रास्वपा स्थानीय तह निर्वाचनमा सहभागी भएको यो पहिलो पटक हो । अघिल्लो स्थानीय तह निर्वाचन हुँदा गर्भमै…