पशुपति गिरी,कपिलवस्तु । लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले स्थानीय उत्पादन प्रयोग गरी अर्थतन्त्र बिकास गर्नुपर्ने बताउनु भएको छ । जनसेवा कृषि सहकारी सस्था लिमिटेड मोतिपुरको १७ औं बार्षिक साधारण सभालाई आज शनिवार सम्बोधन गर्दै सांसद पन्थीले नेपाली पूँजी धेरै बाहिरिएकाले स्थानीय उत्पादनलाई प्रवर्धन गरेर अर्थतन्त्र बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।कार्यक्रमका प्रमुख अतिथि पन्थीले प्रत्येक…