कपिलवस्तु ११ मंसिर ।नेकपा ९एमाले० को बाँके जिल्ला कमिटीले लुम्बिनीका प्रदेश सभा सदस्य दुर्गा चौधरीलाई पार्टी सदस्यबाट निलम्बन गरेको छ।सांसद चौधरीलाई एमाले बाँकेले मंगलबार पार्टी सदस्य निलम्बन गरी प्रदेश र केन्द्रीय कमिटीलाई बोधार्थ दिएको छ। सांसद चौधरीले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेललको मानहानि गरेको आरोप लगाइएको छ।यसबारे उनीसँग स्पष्टीकरण पनि सोधिएको र चित्तबुझ्दो…