काठमाडौं४ मंसिर, । नेपालको प्रतिनिधि मण्डलको औपचारिक नेतृत्व गर्दै चिन भ्रमणमा रहनु भएकी राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे र जनवादी गणतन्त्र चीनको चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलनका उपाध्यक्ष बातरबीच भेटवार्ता भएको छ ।१० दिन्को चीन भ्रमणमा रहेकी उपाध्यक्ष घिमिरे र चीनको चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलनका उपाध्यक्ष बातर बिच मंगलबार बेइजिङमा भेटवार्ता भएको हो ।भेटवार्ताका क्रममा उपाध्यक्ष…