अर्थ-वाणिज्य

राष्ट्रिय सभा उपाध्यक्ष घिमिरे र चिनियाँ नेता बीच भेटवार्ता : द्विपक्षीय हितमा छलफल



काठमाडौं४ मंसिर, । नेपालको प्रतिनिधि मण्डलको औपचारिक नेतृत्व गर्दै चिन भ्रमणमा रहनु भएकी राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे र जनवादी गणतन्त्र चीनको चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलनका उपाध्यक्ष बातरबीच भेटवार्ता भएको छ ।१० दिन्को चीन भ्रमणमा रहेकी उपाध्यक्ष घिमिरे र चीनको चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलनका उपाध्यक्ष बातर बिच मंगलबार बेइजिङमा भेटवार्ता भएको हो ।
भेटवार्ताका क्रममा उपाध्यक्ष घिमिरेले नेपाल एक चीन सिद्धान्तप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको बताएको उनको सचिवालयले जनाएको छ ।
उपाध्यक्ष घिमिरेको सचिवालयका अनुसार चीनको जनराजनीतिक परामर्शदात्री सम्मेलनका उपाध्यक्ष बातरले चीन नेपालमा राजनैतिक स्थिरताको पक्षमा रहेको बताएका छन् ।

प्रकाशित : ५ मंसिर २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६