काठमाडौं ६ मंसिर । भर्खर मृगौला प्रत्यारोपण गरेका इलामका सरोज सुब्बा गत कात्तिक २१ गते नेपाल मेडिसिटी अस्पताल ललितपुरमा फलोअपका लागि भर्ना भए । दुई दिनपछि उनको उपचारका क्रममा मृत्यु भए पनि लास अझै उठेको छैन । अहिले मृतकका आफन्तहरु अस्पतालविरुद्ध आन्दोलित छन् । अस्पतालले मृत्युअघि बिरामीको मृगौला गायब पारिदिएको उनीहरुको आरोप छ । अस्पतालले…