बुटवल, २४ कार्तिक । फ्लाई दुबईको जहाज शनिबार पहिलो पटक भैरहवामा उडान गरेको छ । आज दिउँसो दुबईबाट आएको जहाज गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। जहाजमा १५९ यात्रु आएका थिए। जसमा १० जना भैरहवामा ओरालेकोको विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए। बाँकी यात्रु काठमाडौँ गएका छन्। अब विमानले दैनिक दुबई, भैरहवा, काठमाडौँ…