काठमाडौं २२ कात्तिक । नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता सहकार्यलाई सहज र मजबुत बनाउन दुई दलीय कार्यदल बनाएका छन् । यसले सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउन सहजीकरण गर्नसक्ने नेताहरुले बताएका छन् ।प्रतिनिधिसभाको दुई ठूला दल कांग्रेस र एमालेले केन्द्र मात्र होइन, प्रदेशमा समेत सरकार बनाएका छन् । सरकारले १०० दिनमा कार्ययोजनाअनुसार थुप्रै नियमित कामका…