रुपन्देही १० भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले पूरक बजेट नल्याउने स्पष्ट पारेका छन् ।चालु आर्थिक वर्षका लागि स्वीकृत बार्षिक कार्यक्रमहरुको पूर्ण कार्यान्वयनको लागि सरकारले कार्यविधि र कार्ययोजना निर्माण गरिसकेको जानकारी दिँदै छुटेका योजनाहरुलाई अर्को आर्थिक वर्षमा समेट्न सकिने उनले बताएका हुन् ।यसअघि माओवादी नेतृत्वको सरकारमा आचार्य आफै आर्थिक मामिला मन्त्रीको रुपमा यो…