बाँके १२ भदौ । बाँके प्रहरीले ३४ तोला सुन र साढे १० किलो चाँदीसहित पक्राउ परेका चार जनालाई सार्वजनिक गरेको छ ।सोमबार दिउँसो विशेष सुराकीको आधारमा प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका–११ बिपी चोक क्षेत्रबाट चार जनालाई पक्राउ गरेको हो । पक्राउ परेका चारै जनालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा बर्दिया राजपुर नगरपालिका–८ का ४०…