रुपन्देही, ३१ साउन । भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीका स्थानीय बासिन्दाले उठाएका सकारात्मक मागहरुबारे लुम्बिनी विकास कोषले १४ वटा बुँदामा कार्य सम्पादन तालिका बनाएर सम्बोधन गर्ने भएको छ । लुम्बिनी विकास कोषका कार्यवाहक उपाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धचरण) को अध्यक्षतामा लुम्बिनी बचाऔं महाअभियान र लुम्बिनी होटल संघ नेपाल सहित सरोकारवालाहरुसँग छुट्टाछुट्टै छलफल गरी कोषले माग सम्बोधन गर्ने…