कपिलवस्तु, २७ साउन । कपिलवस्तु फोटोग्राफर संघको आयोजनामा कपिलवस्तुको गोरूसिङ्गेमा क्षमता अभिवृद्धि तालिम शनिबार सम्पन्न भएको छ । तालिमको समापन सत्रका प्रमुख अतिथिको रुपमा सहभागी लुम्बिनी प्रदेश सभा सदस्य नवराज लामिछानेले जन्मजात कसैले सिकेर वा ज्ञान लिएर नआउने र जिन्दगी सिकाइको यात्रा भएको बताउँदै बदलिँदो प्रविधिसँग जोडिएर फोटो तथा भिडियोमार्फत ऐतिहासिक, धार्मिक, पर्यटकीय एवम् पुरातात्त्विक…