जनकपुरधाम २३ साउन । पत्रकारलाई कोठामा थुन्दै सञ्चार उपकरण खोसेर दुर्व्यवहार गर्ने सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डलसहितलाई कारबाही गर्न प्रहरीमा जाहेरी परेको छ ।केही वडा अध्यक्षसहितका जनप्रतिनिधि र स्थानीयले अध्यक्ष मण्डलविरुद्ध शुरु गरेको आन्दोलनको रिपोर्टिङ गर्न गएका पत्रकारलाई पालिका अध्यक्ष मण्डलले मंगलबार कोठामा थुनेर दुर्व्यवहार गरेका थिए ।पत्रकार महासंघ सप्तरीका सचिव रहेका कान्तिपुर टीभीका…