काठमाडौं १६साउन। बल्खु बस्ने १२ कक्षा पास एक युवतीले अफलाइनबाट राइडिङ शेयरिङ गर्नेबाट बलात्कृत भएको भन्दै उजुरी दिएकी छिन् । असार २१ गते राति १० बजे कलंकीबाट बल्खु जानको लागि एक स्कूटर चालकसँग लिफ्ट माग्दा होटल पुर्याएर बलात्कार गरेको आरोप छ ।राति १० बजे युवती कलंकीमा थिइन् । लामो समय ठूलो पानी परेर रोकिएको थियो…