देउखुरी १४ साउन । दाङमा श्रीमानले रड प्रहार गरि श्रीमतीको हत्या गरेका छन् ।राजपुर गाउँपालिका १ रसरी बस्ने बर्ष ३८ को गणेश घर्तीले आफ्नै श्रीमती बर्ष ३७ कि बसन्ती घर्ती माथि रड प्रहार गरि हत्या गरेको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ । शनिबार राति ९ बजे खाना खाएर सुतिरहेका बेला श्रीमानले श्रीमतीको हत्या…