कपिलवस्तु २ साउन ।कपिलवस्तुको बुद्धुभुमी नगरपालिका वडा नम्बर २ बक्डरिया स्थित वन क्षेत्रमा अतिक्रमण गरी बनाइएको ८ घर गोठ हटाइएको छ । ४ दशक देखि बन क्षेत्रमा रहेका एक पक्की सहीत ८ घर गोठ एक्साभेटर प्रयो गरी हटाइएको हो । अतिक्रमणमा रहेको १० हेक्टर क्षेत्र खाली गराइएको हो । सो अतिक्रमण खाली गराउन पटक पकट…