कपिलवस्तु, ०१ साउन ।तत्कालिन उर्जा मन्त्री शक्ति बहादुर बस्नेतको पावर लगाएर इन्जिनियर गौरब पाण्डे दैलेखबाट तौलिहवा विद्युत प्राधिकरणमा आएदेखी सेवाग्राहीले सास्तै व्यहोर्दै आएका छन् । हाकिम बनेर आएका गौरब पाण्डेको रवाफी शैली र गैरजिम्मेवारी पनाले सेवाग्राही मात्र होइन कर्मचारीले समेत दुःख पाएको गुनासो बढ्दो छ । विद्युतको सहज आपूर्तीमा लापरवाही बढ्दो छ भने अर्को तर्फ…