काठमाडौं २७ असार । नेपाली कांग्रेस र नेकपा एमालेले भोलि ९शुक्रबार० नै नयाँ सरकार गठनको तयारी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभामा विश्वासको मत नपाउने निश्चित रहेकाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भोलि नै प्रधानमन्त्री नियुक्त गराउने गरी तयारी अगाडि बढिरहेको स्रोतले जानकारी दिएको छ । बिहान ११ बजेका लागि प्रतिनिधिसभा बैठक…