दार्चुला ९ असार । जंगलमा शिकार गर्न गएका एक जनाको आफ्नै साथीले चलाएको गोली लागेर मृत्यु भएको छ । शनिबार बिहान नौगाड गाउँपालिका–१ नागु लक्सेरीका ५५ वर्षीया धंके डडालको गोली लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरीका अनुसार शनिबार १० बजेतिर शिकारीको भरुवा बन्दुकको गोली लागेर धंकेको मृत्यु भएको हो । धंकेको टाउकोमा गोली…