सन्धिखर्क, २२ असार । निरन्तरको वर्षाका कारण शुक्रबार रातिदेखि अवरुद्ध गोरुसिङ्गे सन्धिखर्क सडक खुलेको छ । सन्धिखर्क नगरपालिका– ६ दहखोला र बहोखरमा पहिरो खसेको हटाएपछि शनिबार बिहान ११ बजेदेखि सडक सुचारु भएका प्रमुख जिल्ला अधिकारी जिल्ला सूर्यबहादु खत्रीले जानकारी दिनुभयो । घुम्तीदेखि पत्थरकोटसम्मको बाटो एकतर्फी खोलिएको ईलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ । लगातारको वर्षाका…