कपिलवस्तु ९ असार ।करण परियारले चुमे नेपाल आइडल सिजन(५ को उपाधि, पोखराकी सलोमी गुरुङ भईन फस्ट रनरअप ।नेपालकै प्रतिष्ठित फ्रेन्चाईज गायन रियालिटी शो “नेपाल आइडल सिजन ५” को उपाधि बर्दियाका करण परियारले जितेका छन्। शनिबार सम्पन्न भएको ग्राण्ड फिनालेमा तीनजना प्रतिस्पर्धीहरु लाई पछि पार्दै करण विजेता घोषित भएका हुन्।उनले पोखराकी सलोमी गुरुङ तथा दार्जिलिङका सचिन…