कपिलवस्तु ६ असार ।जनमत पार्टीलाई सरकारमा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मात्रै होइन, सत्ता गठबन्धनको सबैभन्दा ठूलो घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि पहल गरिरहेका छन्।नागरिक उन्मुक्ति पार्टी ९नाउपा० त सरकारमा सहभागी हुन तयार भएर बसेको दुई हप्ता बढी भइसक्यो।राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेमार्फत एमाले अध्यक्ष ओलीले जनमत पार्टीका अध्यक्ष…