हरि घिमिरे बाणगंगा, १८ जेठ ।पछिल्लो पटक आधुनिक खेतीको विकास हुँदै जाँदा किसानहरूमा पनि खेतिपातीको प्रविधिका विषयमा जानकारी लिन थालेका छन् । परम्परागत रुपमा खेती गर्दै आएका किसानका लागि आधुनिक प्रविधि भित्रिएसँगै बोट बिरुवामा आउने समस्या र समाधानको विषयमा पनि जानकारी लिने बानीको विकास बढ्दै जाँदा किसानको मनोबल पनि बढ्दै गएको छ । कपिलवस्तुको बाणगङ्गा…