काठमाडौँ १५ जेठ । गृहमन्त्री रवि लामिछानेमाथिको छानबिनका सन्दर्भमा सत्ता पक्ष र नेपाली कांग्रेस सहमति नजिक पुगेका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेतासहितको कार्यदल बैठकमा गृहमन्त्री लामिछाने जोडिएका सहकारी र कम्पनीमा व्यक्तिको नलेख्ने संस्थाको नाम लेख्ने सहमति भएको हो ।बैठकमा सहभागी एक नेताका अनुसार संसदीय समितिको कार्यादेशमा गृहमन्त्री लामिछाने जोडिएका कास्कीको सूर्यदर्शन,…