भैरहवा, २४ जेठ । नेकपा एमाले रुपन्देहीको आय ब्यय विवरण पारदर्शीता भएको केन्द्रिय लेखा आयोगले जनाएको छ । केन्द्रीय लेखा आयोगका उपाध्यक्ष बिष्णु पन्थीले देशभरीका जिल्ला कमिटीको मुल्यांकन गरि पुरस्कृत गर्ने त्यस मध्ये रुपन्देही ए ग्रेडमा पर्ने गरेको बताएका छन् । नेकपा एमाले रुपन्देहीको १० औं जिल्ला अधिबेशन ७९/८० सालको लेखा परिक्षण प्रतिबेदन प्रस्तुत गर्दै…