बाणगङ्गा, २० जेठ । वाणगङ्गा माध्यमिक विद्यालय लौगाई कपिलवस्तुको विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ गठन भएको छ । आइतबार विद्यालयमा भएको भेलाले विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ गठन गरेको हो । विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा हुमनाथ पौडेल सर्वसम्मत चयन भएका छन् । यस्तै वडा अध्यक्ष तथा समितिका सदस्य बाबुराम अर्याल, गीता…