दाङ, २० जेठ । स्वर्गद्वारी आश्रमको जग्गामा मोहि कायम भएका दाङका किसानहरुले मोहिकायम भएको जग्गाको माग गर्दै घोराहीमा रहेका मालपोत कार्यालय र नापी कार्यालयमा तालाबन्दी गरेपछि भएको झडपमा परि केहि किसानहरु घाइते भएका छन् । दुवै कार्यालयमा तालाबन्दी गरेपछि ताला खोल्न गएको प्रहरीसँग प्रर्दशनकारी किसानको झडप भएको हो । प्रहरिले केहि सेल अश्रृ ग्याँस प्रहार…